जाइपत्री

ना. [सं. जाती+पत्री]

  1. जाइफलका फूलको वा मुनाको सुकुटी; जाइपत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)