जागरूक

वि. [सं.]

  1. उद्बुद्ध; जाग्रत; सचेत।
  2. जागा रहेको; ब्युँझेको।
  3. होसियार; सतर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)