जागृत

वि. [सं. जाग्रत्]

  1. जागेको; बिउँझिएको।
  2. होसमा आएको; बौरिएको; बिउँतिएको।
  3. सचेत; होसियार; जागरूक; प्रबुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)