जाग्ना
ना. [सं. यक्षण]
- हिमालवासीहरूले मालसामान लादेर ओसारपसार गर्ने भेडा, च्याङ्ग्रा आदिको बथान।
- त्यसरी मालसामान ढुवानी गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यक्षण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)