जाग्रत् स्वप्न

ना.

  1. जाग्रत् अवस्थामा गरिएको स्वप्निल कल्पना; जाग्दाजाग्दै गरिएको स्वप्नजस्तो कल्पना; दिवास्वप्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)