जाज्वल्य

वि. [सं.]

  1. ज्यादै चम्किलो; खुब उज्यालो; प्रकाशमान; दीप्तिमान; भास्वर; तेजस्वी; जल्दोबल्दो; प्रभावशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)