जाडे

वि. [जाडो+ए]

  1. जाडोमा हुने; जाडोसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)