जाडो
ना. [सं. जाड्य]
- चिसोको अनुभव; ठन्डीको अनुभव।
- चिसोपन; ठन्डी।
- ठन्डा मौसम; शीतकाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जाड्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)