जातकर्म
ना. [सं.]
- बालक जन्मँदा गरिने संस्कार; हिन्दुहरूका सोह्र संस्कारमध्ये एक; जातक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)