जातित्व

ना.

  1. जातिको भाव, गुण वा विशेषता; जातिलाई छुट्ट्याउने कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)