जातिनाम
ना.
- एउटालाई चिनेपछि त्यसको गठन, आकारप्रकार आदिबाट त्यस जातका अरूलाई पनि चिनिने खालको वस्तुको नाउँ; जातिवाचक नाम (घोडा, मान्छे, रुख, किरो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)