जातिभेद
ना.
- जातीयताको आधारमा गरिने भेदभाव; भिन्नभिन्न जातिहरूमा एक जातिले अर्को जातिलाई होच्याउने प्रवृत्ति; सङ्कीर्ण जातीयता; जातिवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)