जातीय

वि. [सं.]

  1. जातको; आफ्नै जातको; जातिसम्बन्धी।
  2. कुलीन।
  3. साम्प्रदायिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)