जाबी
ना. [सं. याप्य (डोली)+ई]
- काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली; चरा आदि राख्ने जालीदार थैलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. याप्य (डोली)+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)