जामा पगरी

ना. [जामा+पगरी]

  1. विवाहमा दमाईँहरूको नाइकेले पाउने शिरपाउ; नेग; सम्मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)