जायाजीव

वि.

  1. स्वास्नीको सम्पत्तिमा बाँचेको; स्वास्नीको कमाइ खाने; जायानुजीवी।
  2. नट; नटुवा।
  3. वेश्यापति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)