जारसाही

ना. [जार+शाही]

  1. रुसमा समाजवादी व्यवस्था कायम हुनुभन्दा पहिलेका शासक जारहरूको शासनव्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)