जारीखत

ना.

  1. साधुले जारबाट कानुनअनुसार भराइपाउने विवाहखर्च।
  2. साधुले जारलाई कानुनअनुसार गराउन पाउने दण्ड वा सजाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)