जारी

ना. [सं. जार+ई]

  1. अर्काकी पत्नीलाई राजी गराई आफ्नो घरमा ल्याई स्वास्नी बनाउने काम; परस्त्री ल्याउने वा हरण गर्ने प्रथा; जारकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)