जालपाद

ना. [सं.]

  1. पन्जाका बिचमा पातलो छाला हुने प्राणी; हाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)