जाले

वि. [जाल+ए]

  1. जाल बुन्ने वा जाल हान्ने पेसा लिएको।
  2. जालसम्बन्धी; जालको; जालजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)