जिउँका तिउँ

वि.

  1. जस्तो थियो उस्तै; जस्ताको तस्तो।
  2. अर्को जत्तिको छ उत्तिकै; बराबरको।
  3. पहिले जति थियो उत्तिकै; जत्तिका तत्ति; यथावत्।
  4. यथावत् रहने गरी; यथावत् स्थितिमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)