जिउमारा
वि. [जिउ+मारा]
- खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख दिने; आत्मघाती।
- अर्काको हत्या गर्ने; हत्यारा; ज्यानमारा।
- त्यस्तो स्वभावको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)