जिकिर/जिक्री

ना. [अ. जिक्र]

  1. कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ।
  2. कुनै कुराको प्रसङ्ग; चर्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)