जित
वि. [सं. जित]
- वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित (उदा.- जितप्रदेश)।
- वशमा पारेको (उदा.- जितलोभ, जितमोह)।
- जित्ने काम; विजय; जित; जितबाजी (उदा.- यो जित जनताको जित हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)