जितेन्द्रिय

वि. [सं.]

  1. इन्द्रियलाई जितेको; इन्द्रियलाई आफ्ना वशमा राखेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)