जिद्दी

ना. [अ.]

  1. आफूले भने चाहेजस्तो गराउन गरिने दुराग्रह; हठ; ढिपी।
  2. हठी; ढिपीवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)