जिन्सी खाना

ना.

  1. नगदबाहेक अरू जिन्सी राख्ने घर; जिन्सी मालसामान राख्ने घर वा गोदाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)