जिन
वि. [फा.]
- मोटो र बलियो एक प्रकारको सुती कपडा।
- सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)