जिप्टो

वि.

  1. ठगिएको; छकिएको; झुक्किएको; शोषित।
  2. असफल भएको; विफल भएको।
  3. किचिएको; मिचिएको; थिचिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)