जिबा

ना. [सं. जीवा]

  1. तानपुरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ वा हस्तीहाड वा घोडीको आङ; जुहारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)