जिभ्री

ना. [जिभ्रो+ई]

  1. जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन।
  2. कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने ग; जिब्री।
  3. जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठ्ने स्प्रिङको प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)