जिभ्रो
ना. [सं. जिह्वट]
- हाब्रो वा मुखेओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्य पदार्थको स्वाद लिने र स्वेच्छापूर्वक दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा; जिब्रो।
- मुखभित्र रहेको फालीका आकारको पातो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)