जिमीदार
ना.
- जमिनदार; भूपति; जिम्दार।
- भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराई भेकको भूमिकर उठाउने ठेकदार; तराईको जिम्मावाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)