जिम्मा जमानी

ना.

  1. कुनै व्यक्ति भागीनासी गएमा त्यसको जवाफदेही आफू हुने गरी जमानी बस्ने काम; जिउजमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)