जिम्रिनु/जिम्लिनु
अ.क्रि. [सं. अत्यूष्मल > प्रा. अच्चुम्हल+नु]
- पानी चाहिनेजति नताती तात्दै-सेलाउँदै गर्नु।
- पानी आदि उम्लिँदै-सेलाउँदै गरेर। कचल्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)