जियाइ
ना. [जिउ+याइ]
- जिउने क्रिया वा प्रक्रिया; बाँच्ने काम।[जियाउ+आइ]
- जियाउने क्रिया वा प्रक्रिया; बचाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जिउ+याइ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)