जिरीखिम्टे

वि.

  1. पुड्को वा नबढेको; ग्याँचे र दुब्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)