जिरी
ना. [सं. जीर+ई]
- नकसिएका, खुला पहेँला रङका पात हुने, प्रायः सेपिलो जमिनमा उम्रने, खाँदा तोरीको साग जस्तै हुने एक किसिमको साग।
- दुब्ली; पातली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जीर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)