जिलाइकेलाइ
ना.
- मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम; केलाइकुलाइ।
- चोर आदिद्वारा भएभरको श्रीसम्पत्ति सिरीखुरी पार्ने काम।
- खनिएको वा जोतिएको जग्गाका झारपात साफ गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)