जिलाउनु
स.क्रि. [जिलो+आउ+नु]
- मकै, धान आदि छर्नु, रोप्नुभन्दा पहिले झार उखल्ने र डल्ला फोर्ने काम गर्नु; खेतीका लागि बारी तयार पार्नु।
- मकै, कोदो, गहुँ आदिका ठोसा केलाउनु; कसिङ्गर छुट्ट्याउनु।
- केही जिलो पनि बाँकी नराखी सबै रित्त्याएर लैजानु; हलसारो पार्नु।
- जिप्ट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)