जिलो

ना. [प्रा. झण्णो< सं. जीर्ण]

  1. मूल पुँजी।
  2. खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पुँजी।
  3. पिँडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज; जिली।
  4. जीवननिर्वाह गर्ने विषयवस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)