जिलौटो

ना. [जिलो+औटा]

  1. ।
  2. कोदो, मकै आदिका बोटको जरो; ठोसो।
  3. जिलाउनुपर्ने वा जिलाउँदा आएका झार, बुटेन आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)