जिल्लास्तरीय
वि. [जिल्ला+स्तरीय]
- जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने; जिल्लाका आधारमा गरिने; जिल्लाको प्रशासनिक अधिकारभित्रको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जिल्ला+स्तरीय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)