जिल्ला न्यायाधीश

ना.

  1. जिल्ला अदालतमा परेका मुद्दामामिलाको इन्साफ गर्ने अधिकृत; जिल्ला अदालतका हाकिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)