जिस्कनु
अ.क्रि. [इस्+कर्नु > जिस्+कनु]
- मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु; हँस्सीदिल्लगी गर्नु।
- प्रेम वा रतिरागको भावनाले गिजिनु; केही उत्ताउलो बोलीव्यवहार गर्नु; छिल्लिनु; इतरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)