जिस्ताना. [फा. दस्त]नलेखिएको चौबिस ताउ कागतको समूह; सादा कागतको चौबिस ताउ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जिस्क्याहट जिह्वा