जिह्वाग्र

ना.

  1. जिब्राको बिचदेखि टुप्पाको लिब्रीसम्मको भाग; अग्रजिह्वा; लेग्रो; जिब्रे शिखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)