जी

ना. [जिय=जिउ]

  1. सही थाप्ता वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द; ज्यू।
  2. नामका पछाडि लाग्ने सम्मानसूचक शब्द; हे. ज्यू (रामजी, शिवजी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)