जीर्ण
वि. [सं.]
- धेरै दिनको भएर थोत्रिसकेको; मक्किएको; गलिसकेको; पुरानो; थोत्रो।
- पचेको।
- राम्ररी पाकेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)